पहिरोले पाइप बगाउँदा दोगडाकेदारको चडेपानीमा खानेपानीको अभाव

बैतडी – पहिरोले खानेपानीको संरचनामा क्षति पुर्याएपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति पुर्याएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित...

कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई भत्ता दिने

कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गरेको छ । आव २०७८/७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालिकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको...

जनताप्रति उत्तरदायी वजेट निर्माणमा अग्रसर अमरगढी सरकार

डडेल्धुरा – अमरगढी नगरपालिकाले आ.व. २०७८/०७९ काे नीति कार्यक्रम र वजेट नबाैं नगरसभा समक्ष प्रस्तुत गरेकाे छ । नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाकाे अध्यक्षतामा वसेकाे नगर सभाकाे वैठकमा उपप्रमुख संगिता भण्डारीले...

बेदकोट नगरपालिकाको बजेट ८३ करोड ९२ लाख, शिक्षा , स्वास्थ र पुर्वाधार मुख्य प्राथमिकतामा

कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ८३ करोड ९२ लाख ३३ हजारको बजेट पारित गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको नवौँ नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको हो...

स्थानीय तहको बजेट आज

अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा...

नगरपालिकाको आन्तरिक आम्दानीबाट तीन पुल निर्माण

भरतपुर – चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल...

सुनौला हजार दिनका आमालाई पूर्वीचौकी गाउँपालिकाको पोषणयुक्त कोसेली

डोटी – जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण शुरु गरेको छ । गाउँपालिकाले पालिकामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका विपन्न,...

दशरथचन्द नगरपालिकाको बजेट ७२ करोड ६१ लाख

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ७२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार बसेको नगरसभाले रु ७२ करोड ६१ लाख २२ हजार...

शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर उपप्रमुख तुलसीदेवी हमाले नगरपालिकाको नवौँ नगरसभामा...

बैठकमा सहभागी हुन जाँदा भिरबाट लडेकी वडा सदस्यको मृत्यु

भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी...

रुखमाथि बनेको घरमा आउजाउमा प्रतिबन्ध

दमौली – तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि निर्माण गरिएको घरमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ । कोरोना कहर र निषेधाज्ञाको बीचमा पनि आकर्षणस्थल बनेको यस ठाउँमा केही समयका...

ह्युम पाइपभित्र अड्किएर दार्चुलामा दुईको मृत्यु

दार्चुला – महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश...