गुलरीया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई जोड दिनुका साथै मजबुत भौतिक संरचना पनि थप्दै गैरहेको छ। भौतिक संरचनाको अभावले पठनपाठनमा समस्या देखिएका नगरका चार विद्यालयमा पछिल्लो डेढ...
रौतहट, १४ माघ । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानुनले क्रिकेट खेलको मैदानको रुपमा गौरबासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् । गौर नगरपालिकाको आर्थिक सहयोग तथा...
बझाङ – बझाङ को थलारा गाउँपालिकाले १२वटा स्थानीय तह मध्ये केही फरक र स्थानीय बासि लाइ सहज हुने कार्य को थालनी गरेको छ। गाउँपालिका को टिमले स्थानीय सरकारको आभास दिलाउन...
महोत्तरी, ९ माघ । पछिल्लो समय बर्दिवासस्थित रातु नदीमा अनुचित उत्खनन् भएको भन्दै चर्को विरोध भइरहेको वेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने उत्खनन्लाई रोक्न नहुने प्रतिक्रिया दिएका छन्। उनले हाल नदीको उत्खनन् मापदण्डअनुसार नै...
बाजुरा, ९ माघ । बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेका छन्। नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो। लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र...
मुकेश कुमार यादव /सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी...
बिशाल बस्नेत/न्युज कारखाना महोत्तरी, ४ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ३ वटा पालिकाहरुले शुन्य अंक प्राप्त गरेका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा...
बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जोशीको आज बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।
काठमाडौँ – बझाङ को वित्थडचिर गाउँपालिका को १४औ अधिवेशन तथा गाउँ सभा सम्पन भएको छ। आज देउलेक स्वास्थ्य चौकी को सभाहलमा विभिन्न विषयमा छलफल गर्दै १४ औं गाउँ सभा तथा...
रौतहट २ माघ । रौतहटस्थित सबै सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत...
बिशाल बस्नेत महोत्तरी, २ माघ । अहिले बर्दिवास नगरपालिकाको रातु नदी र चुरे क्षेत्रमा अनुचित र अवैधानिक दोहन भएको भन्दै जनस्तरमा चर्को विरोध भईरहेको छ । रेल्वे स्टेसनको निर्माणधिंन कार्यलाई...
काठमाडौं – अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक जेहेनदार विद्यार्थीलाई दिएका छन्। अध्यक्ष बिसीले विद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरेका थाल्पाटाको बसुन्धरा माविका कक्षा १ का रमेशबहादुर विक र...