बझाङ – बझाङ जिल्लाको सुर्मा गाउँपालिका को १४औ अधिवेशन तथा गाउँ सभामा ३वटा कार्य बिधेयक पारित सहित गाउँ सभा सम्पन भएको छ।आज गाउँपालिका को सभाहलमा सन्चालन भएको उक्त गाउँ सभामा...
खड्क सुनार/न्युज कारखाना मुगु – मुगुको एक मात्र छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्कीने लोगो निमार्ण गरेको छ। स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था...
थानकोट – काठमाडाैंको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा नगर क्षेत्रमा रहेका न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेका नगरवासीलाई रोजगारमा संलग्न गराउने भएको छ । सोमबार एक सूचना...
हेमन्त केसी सुर्खेत , २३ माघ । जाजरकोटको नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा ९ वर्ष देखि पुल अलपत्र परेपछि नयाँ बेलिब्रिज पुल निर्माण गर्न थालिएको छ । त्यस्तै छेडागाड नगरपालिकाको...
। रमेश बहादुर सिंह बझाङ। बझाङ जिल्लाको खष्तडछाना गाउँपालिकामा आइपर्ने आफन्त बिपत प्रयोजनमा केही राहत हुने उद्देश्यका लागि खप्तड छाना गाउँपालिका ले विपत कोष को उदघाटन गरेको छ।माघ २३गते १४औ...
काठमाडौँ – स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय...
हेटौडा, २१ माघ । सामाजिक सुरक्षाभत्ता बापतको रकम मकवानपुरगढी गाउँपालिकाले वडाबाट वितरण गरेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । मकवानपुरगढी गाउँपालिकाको – ८ वटै वडाहरु मध्ये पहिलो चरणको वडाबाट भत्ता वितरण कार्यक्रम सम्पन्न भएको...
बाजुरा, २० माघ । बाजुराको एक पालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन गरेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको हो। गत आर्थिक वर्ष २०७९–८० बाट गाउँपालिकाले...
रौतहट,१९ माघ । रौतहट जिल्लाको गरुडा नगरपालिकामा नगरपालिकाकै उपप्रमुखसहितको टोलीले ताला लगाएको एक महिना पुगेको छ । गरुडा नगरपालिकाको मुख्य गेटमै ताला लागेको एक महिना भइसक्दासमेत ताला खुलाउने तर्फ सम्बन्धित् पक्षले...
महेन्द्रनगर– एसीयाली विकास वैंक (एडीबी)को सहयोगमा सञ्चालित आयोजना थप तथा कार्यान्वयनका लागि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत दोस्रो...
मुकेशकुमार यादव सिरहा, १६ माघ । कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले विकासको काममा स्थानीय जनप्रतिनिधीले नै अवरोध गरेको छ। सिरहाको पूर्वी नहर प्रणालीअन्तर्गत विष्णुपुर गाउँपालिका १ बजार क्षेत्रमा कमला सिंचाई...
भक्तपुर । सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै उसले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र...