गणेश सिँह धामी, दार्चुला दार्चुला जिल्लाका नौ वटा स्थानीय तहमा गरी आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ८१ करोड ६७ लाख ९८ हजार ६६ रुपैयाँको अनुमानित बजेट ल्याएका...
दोलखाको शैलुङ गाउँपालिकाका सबै जनप्रतिनिधिले सरकारी सुविधा वापतको ४० लाख रुपैयाँ रकम कोरोना नियन्त्रण तथा रोकथाम कोषमा हाल्ने निर्णय गरेका छन् । बुधबार सम्पन्न सातौँ गाउँसभामा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष,...
नुवाकोट–बेलकोटगढी नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को छैटौं नगर सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न छैटौँ नगरसभा तथा नीति तथा कार्यक्रममा स्वास्थ,कृषि, शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । यसैगरी...
काठमाडौं – देशभरका ४ सय ६० वटा गाउँपालिकामध्ये ४ सय ३ वटाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै...
गणेशसिंह धामी दार्चुला – नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले चालु आर्थिक वर्षमा कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं व्यवस्थापनमा १ करोड ५३ लाख १५ हजार ७ सय ९५ रुपैँया खर्च भएको...
झापा – झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा नै कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् । कुटाइबाट घाइते भएका अध्यक्ष लिङ्गदेनको भद्रपुरस्थित मेची अस्पतालमा...
दार्चुला – शैल्यशिखर नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको नगरसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति तथा कार्यक्रममा विकास योजनाहरु बनाउँदा स्वास्थ्य, कृषि...
प्रेम जोशी कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाएको नगर सभा ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिस्कार गरेका छन्...
सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्गपाल गाउँपालिका सिन्धुपाल्चोकको आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । छैटौ गाउँसभामा शिक्षामा १ करोड २७ लाख ८६ हजार ,कृषि...
गणेश सिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिकाले ४७ करोड १९ लाख ७ हजारको बजेट गाउँसभामा प्रस्तु गरेको छ । बुधबार आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीको...
दार्चुला – नौगाड गाउँपालिकाले ४१ करोड ७ लाखको बजेट ल्याएको छ । बुधबार बसको गाउँसभा बैठकमा गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बैठकमा बजेट रु.४१ करोड ७ लाख ४० हजार ३४० को...
सुशील सुवेदी सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई विशेष जोड दिएको छ । बुधबार अध्यक्ष वंशलाल तामाङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा खाली रहेको...