आधिकारीक ट्रेड युनियनको निर्वाचनमा स्थानीय तहका कर्मचारीलाइ सहभागि गराउन माग
सुशील सुवेदी, सिन्धुपाल्चोक स्थानीय तहका कर्मचारीलाइ आधिकारीक ट्रेड युनियनको निर्वाचनमा बञ्चित गराइएको भन्दै मेलम्ची नगरपालिकाका कर्मचारीहरुले आज युनियनको निर्णय विरुद्ध आन्दोलन गरेका छन् । नगरपालिकाका कर्मचारीले आज हातमा कालो पट्टि बाँधेर...