नारी अनि नारी दिवस
को हुन नारी…….. बालापनमा घरको मुस्कान,खुसी, निश्चल प्रेम बोकेकी परी हुन, किशोरावस्थामा परिवारको सौन्दर्य, जिम्मेवारी, संस्कारसंगै हुर्किएकी लक्ष्मी हुन। युवाअवस्थामा आफ्नो संसार त्यागेर अर्काको लागि जीवन सुम्पिन सक्ने अदम्य साहसी...