१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ

दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ घर भई हाल बबई गाउँपालिका-६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।...

दार्चुला हिमपहिरोमा हराएका पाँच जनाको पहिचान खुल्यो

काठमाडौँ – दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – पछिल्लो साता साता सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बुधबार पनि दिनभरजसो नै रहनेछ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कर्णाली प्रदेशका विभिन्न भूभागमा हल्का वर्षा भइरहेको छ...

दार्चुलामा हिमपहिरो: ५ जना बेपत्ता, ७ जनाको सकुशल उद्धार

काठमाडौँ –  दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र...

नेपालको एसिया कप यात्रा तय

काठमाडौं – यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले...

माई खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ – माई खोला हाइड्रोपावरको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।...

तिन दिन देखि परेको पानीले यार्सागुम्बा सङ्कलन गर्न समस्या, स्थानिय मानिस घर फर्कदै

बझाङ –  बझाङ जिल्लामा यार्सागुम्बा टिप्न समस्या भएको छ।लगातार परेको पानिले गर्दा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन् । तिन दिन देखि यता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न...

नेपाल र यूएई बीचको बाँकी खेल सुरु

काठमाडौं – नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल सुरु भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज खेलाइएको हो...

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै

काठमाडौँ – निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । आज बिहान...

बझाङमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

बझाङ – बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–५ सौनगाँउका ३५ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले...

नेपाल र यूएईको बाँकी खेल भोलि हुने

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ । भोलि यहि अवस्थाबाट खेल सुरु हुनेछ । टस हारेर ब्याटिङ गरेको यूएईले २७.३...

आज नेपाल-युएईबीचको खेल हुन नसके भोलि ९ विकेटबाटै सुरू हुने

काठमाडौँ – एसिसी प्रिमियर कपको उपाधिका लागि घरेलु टिम नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले...