उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – आजपनि सामान्य बदली भएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी...

पोखरामा भएको जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं – आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो। तीमध्ये ३४ शव...

सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय

सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी...

विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा...

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियो

काठमाडौं – पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो । काठमाडौंबाट ६८ जना यात्रु र चालक...

काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना, ६८ जना  सवार

काठमाडौं – काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन...

आज मकर (माघे) सङ्क्रान्ति

काठमाडौं- सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।...

वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या, अस्पताल भर्ना

  काठमाडौं – पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि...

प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८, विपक्षमा २

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा...

पूर्वी नवलपरासीमा अवैध रुपमा सञ्चालनमा आएका २१ वटा क्रसर उद्योग बन्द

नवलपुर- पूर्वी नवलपरासीमा अवैध रुपमा सञ्चालनमा आएका २१ वटा क्रसर उद्योग बन्द भएका छन । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार गृह मन्त्रालयको निर्देशन अनुसार नवलपुर जिल्लामा सञ्चालनमा रहेको २१...

हेलम्बु गाउँपालिकाद्वारा शिक्षामा नयाँ प्रयास, शिक्षाको गुणस्तर उकास्न टिचिङ सेन्टर स्थापना

काठमाडौं – पछिल्लो समय सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शिक्षामा गरेको नया प्रयासले देशकै अब्बल पालिकाको रूपमा परिचित भएको छ । यसैगरी पालिकाले शिक्षण केन्द्र (टिचिङ सेन्टर) स्थापना गरेको छ । शैक्षिक...

दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता

काठमाडौं – दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । शनिवार नेपाल भारत सिमानामा रहेको महाकाली नदी तर्ने क्रममा ब्यास गाउँपालिका-४ को डोकटका १० वर्षीय...