दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने

काठमाडौँ – मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो...

नेपाल ट्रेड युनियन कांग्रेस बझाङको अध्यक्षमा हरिप्रसाद जोशी सर्वसम्मत चयन

बझाङ – नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति बझाङको अध्यक्ष पदमा हरिप्रसाद जोशी सर्वसम्मत चयन भएका छन्। ट्रेड युनियन कांग्रेसको चौथो जिल्ला अधिवेशनबाट जोशी नेतृत्वको सिंगो जिल्ला कार्यसमिति सर्वसम्मत चयन...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा अटोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ...

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ

बाँके, कोहलपुर नगरपालिका–६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

विभिन्न हातहितयारसहित पक्राउ तथा बरामद

काठमाडौं, महोत्तरी, एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोल १ थान र सोको गोली ५ राउण्डसहित भारत सितामडी बाजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको...

स्वास्थ्यले गिज्याइरहेको सरकारः उपचार नपाएर कोही मर्ने दिन कुर्दै, कोही शव उठाउन चन्दा उठाउँदै !

अनुसा थापा भक्तपुर नेपालका राजनीतिक दलहरु सामान्य ग्यास्ट्रिकले च्यापेपनि उपचार गर्न विदेश पुग्छन् । राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च गर्छन् । जनताले तिरेको करबाट उनीहरु विदेशी अस्पतालमा गएर उपचार गराउँछन्...

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाइदैँ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन...

माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं – माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।...

दिउँसाे र राति आज वर्षाको सम्भावना !

काठमाडाैं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया...

दार्चुलामा एक पुरुषको शव फेला

दार्चुला –  दार्चुलाको सदरमुकाम खलंगामा एक पुरुषको शव फेला परेको छ। शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुष शव फेला परेको दार्चुला प्रहरीले जनाएको...

सरकारलाई सुझावः कि सरकारी खर्च कटौती गरौं कि राजस्व उठ्ने स्रोत खोजौं !

अनुसा थापा भक्तपुर आगामी जेठ १५ गते आर्थिक वर्ष २०८०–८१ को बजेट आउँदैछ । बजेट भाषणको समय नजिकिँदै गर्दा अर्थ मन्त्रालयलाई भ्याइनभ्याइ भएको छ । तर, अर्थको जिम्मेवारी सम्हालेका डा...

मलेशियामा ‘दुई लाख बढी नेपाली श्रमिक पठाउने’ योजनामा प्रगति के ?

पछिल्लो समय मलेशियाले नेपालबाट ‘उल्लेख्य सङ्ख्यामा’ कामदार लाने आशय व्यक्त गरेको नेपाली अधिकारीहरूले जनाए तापनि हालसम्म उक्त विषयमा ठोस प्रगति भएको देखिएको छैन। गत फेब्रुअरी महिनाको पहिलो साता नेपाल आएका...