काठमाडौं – नेपाल श्रीलंकाको जस्तै टाट पल्टने अवस्थामा पुग्ने खतरा बढेको छ । अत्याधिक आयातले विदेशी मुद्राको संचिती घट्दै जाँदा अर्थतन्त्रमा विस्तारै संकटको खतरा बढेको हो । अर्थविदहरुले कुनैपनि बेला...
काठमाडौं – शान्ति मिसनमा आक्रमणमा परी ज्यान गुमाउने नेपालीको परिचय खुलेको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी सुर्खेतको गुर्भाकोट–१४ घर भएका...
राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ। बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा...
दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी...
काठमाडौँ – नेपाल आयल निगमले खाना पकाउने ग्यास सहित इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको...
काठमाडौँ । अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ । मुस्ताङ्को चर्चित मोक्ष होटलको व्यवस्थापनलाई शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन...
रत्ननगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तपाईंहरु एकदम...
काठमाडौं । लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रशारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ। शुक्रबार भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय...
काठमाडौँ । नेपाल बार एशोसिएशनका पुर्व उपाध्यक्ष एवम् संबैधानिक कानूनका जानकार अधिवक्ता टिकाराम भट्टराईले नेपाल बार एशोसिएशनको २६ औं कार्यसमितिको निर्वाचन दक्षिणपन्थी गठबन्धनविरुद्ध प्रगतिशीलको लडाई भएको भताउनुभएको छ । “यसपालिको...
काठमाडौँ । श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुका अभिभावकहरुको ४ दिने कार्यशाला १७ गते विहीबार सम्पन्न भएको छ । चैत्र १४ गतेदेखि सुरु भएको कार्यशालामा मोरङ, कास्की, रूपन्देही, काठमाडौँ उपत्यका वरपरका श्रवणदृष्टि...
काठमाडौं । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय...
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विमस्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता...