कञ्चनपुरको बेलौरीबाट अवैध लागूऔषधसहित दुइ युवक पक्राउ

कञ्चनपुर, बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–१३...

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।...

विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको अभाव

काठमाडौं– प्रत्येक बर्ष उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुलाई विद्यार्थीको अभाव हुन थालेको छ । गत बर्ष मात्र १ लाख १५ हजार भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान...

कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।...

देशको वर्तमान आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै राष्टबैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न मंगलबार साढे १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। पछिल्लो समय केन्द्रिय बैंकको नीतिले...

नेपालगन्जमा चक्रे मिनललाई ‘एके- ४७’ को सुरक्षा

काठमाडौँ – ‘चक्रु’ भनिने चर्चित ‘डन’ मिलन गुरुङ (चक्रे मिलन) शान्ति सुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार ‘एके-४७’ को सुरक्षा घेरामा देखिएका छन् । दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा...

गाउँपालिकाका एक इन्जिनियर २० हजार घुससहित पक्राउ

काठमाडौँ – २० हजार घुस रकम सहित एक जना इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय इटहरीले एक जना इन्जिनियरलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए बर्जु गाउँपालिकाका...

एकैदिन कोरोना संक्रमितको संख्या सय नाघ्यो, बुस्टर डोज लगाउन सबैमा आग्रह

काठमाडौं – एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्‍ये ९०३...

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय युवक पक्राउ

पाल्पा, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बस्यालले ती बालिकालाई चैत २२ गते राति...

सिंहदरबारको फोहोर नउठाउने निर्णयप्रति बालेन्द्र साहको जवाफ

काठमाडाैं-  सिंहदरबारको फोहोर नउठाउने निर्णयप्रति काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साहले स्पष्टीकरण दिएका छन् । उनले भनेका छन् केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो । त्यो...

चुनावको मुखमा अडियो सार्वजनिक गरिएकोमा रास्वपा सभापति लामिछानेको असन्तुष्टि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावको मुखमा पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।  अडियो सार्वजनिक गर्नु शंकास्पद भएको समेत बताएका छन् । उनले...

कञ्चनपुरमा विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

काठमाडौं – कञ्चनपुरमा विद्युत् लाइन विस्तार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । बेलौरी नगरपालिका–८ मा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले लाइन विस्तार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएबी)...