सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई २/२ लाख रुपैयाँ जरिवाना तिर्न लगाएको छ । वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति...
नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानिटाइजर कालोबजारी गरी...
बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी सदरमुकाम सिलगढीका डाँडाकाँडामा बाक्लो हिमपात भएको छ । डोटीसहित अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी र डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात...
मकवानपुरको भिमफेदी गाउँपालिका(९ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । शनिबार बिहान वर्षासँगै परेको चट्याङ लागेर च्याउखोला बस्ने २३ वर्षीय विजय...
गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । शनिबार बिहानसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक लाख २ हजार...
सञ्चार क्षेत्रका विज्ञ तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड पाएका छन् । भारतको बेंग्लोरमा आयोजित १४ औं ग्लोबल कम्युनिकेसन कनक्लेभमा पब्लिक रिलेसन काउन्सिल अफ इन्डियाले शुक्रबार पन्तलाई...
हुम्लामा शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको...
विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो...
कोरोना भाइरसको असर नेपाली मास्क उद्योगमा पनि परेको छ । कोरनाको संक्रमण देखिएपछि चीनले वस्तु निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपाली उद्योगमा पनि परेको छ । नेपाली उद्योगले ‘एयर फिल्टर मास्क’...
काठमाडौँ – संघीय राजधानी काठमाडौंसँगै देशका अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षापछि जनजीवन प्रभावित बनेको छ । शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा...
ज्ञानेन्द्र शाहीको नेतृत्वमा केहि दिन अगाडी घोषणा गरिएको अभियानको नाम परिवर्तन गर्नुपर्ने आवाज उठेको छ । विहिवार हाम्रो नेपाल हामी नेपाली अभियान, जापानले एक विज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र शाहीको नेतृत्वमा...
कोरोना भाइरस अहिले जताततै यसैको चर्चा छ । नहोस् पनि कसरी? मानिसको रौंको चौडाइको नौ सय भागको एकभाग जत्रो हुने यो भाइरस अहिले दुनियाँका ८० भन्दा बढी देशमा फैलिएको छ...