काठमाडौं – नेपालीको प्रमुख रोजगारको गन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक...
काठमाण्डौ – नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ । निगमले एक सूचना निकालेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै...
आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न...
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड....
सधैँ बढी कर तिर्ने कम्पनीको रुपमा परिचित हुदैँ आइरहेको सूर्य नेपाल प्रालिको यतिबेला विवादमा मुछिएको छ । चालू आर्थिक वर्षको छ महिनासम्ममा ३० करोड बराबरको चुरोट कारोबारमा सूर्य नेपालले राजस्व...
पत्रकार वीरेन्द्र साहको हत्यारालाई बारा प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गाविस–गडहल हाल बारागढी गाउँपालिका वडढा नम्बर–६ गडहलटोलका कुन्दन फौजदारलाई उनकै निवासमा सुतिरहेको अवस्थामा प्रहरीले घेराहाली...
साल्ट ट्रेडिङ कर्पोरेशनले नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेकोले अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको...
सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न आम नागरिकलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र...
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्ररी सुधार भइरहेको छ । मिर्गाैलो प्रत्यारोपण गरिएको चौथौं दिन उहाँलाई सामान्य खाना दिइएको छ भने सामान्य हिंड्डुलका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...
स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको...
आज मार्च ८ तारिख अर्थात ’अन्तर्राष्ट्रिय महिला दिवस’ । ‘समानताको पुस्ता अन्त्य गरौँ, हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ आज भव्य रुपमा नारी दिवस मनाईँदैछ । नेपालको संविधानले महिलालाई...
बैतडीको पाटनमा आइतवार बिहान जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको जीप सडकबाट करिब २५०...