जब ट्याङ्कर चालकले नै पेट्रोलमा पानी मिसाए………

काठमाण्डौ – नेपाल आयल निगमको थानकोट डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । शुक्रबार पम्पले थानकोट डिपोबाट उठाएको आठ...

६४ करोड थान नयाँ नोट चीनमा छापिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग...

एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।...

थानकोटमा रोकिएका पैदलयात्रीलाई बस चढाएर गन्तव्यतर्फ पठाइयो

काठमाडौं – प्रधानमन्त्रीको निर्देशनपछि थानकोटमा रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरुलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको...

१४ वर्षिया बालकको आरडीटी रिपोर्ट पोजेटिभ, स्वाब काठमाडौँ पठाइयो

सर्लाही – –यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न काठमाडौं पठाइएको छ । गत चैत २३ गते भारतको दिल्लीबाट...

बाग्लुङकी ६५ वर्षीया बृद्धाले जितिन् कोरोनालाई, डिस्चार्जको तयारी

काठमाडौं – नेपालको छैटौं कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि...

लकडाउनले तरकारी कुहिन थालेपछी कृषि ज्ञान केन्द्र घरमै पुगेर ढुवानी गर्दै

देवराज पाध्याय बाजुरा – देश ब्यापी लकडाउनको समयमा समस्यामा परेका बाजुराका कृषकहरुको तरकारी बारीबाट उठाएर बजारसम्म पु¥याउने काम कृषि ज्ञान केन्द्र बाजुराले गरिदिएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण...

धनगढीमा उपचाररत कोरोना संक्रमित ५ जना मध्ये एक जनाको रिपोर्ट नेगेटिभ

कैलाली – सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका युवकको दोस्रो रिपोर्ट...

जनकपुरमा सडकमा पैसा फालेर भाग्ने २ महिला पक्राउ

जनकपुर – कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु...

धनुषामा लकडाउनको धज्जी उडाउँदै विरोध प्रदर्शन, राहत वितरण स्थगित

जनकपुरधाम – विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै धनुषाको जनकनन्दनी गाउँपालिकामा लकडाउनको उल्लङ्घन गर्दै शनिबार विरोध प्रदर्शन भएको छ । गाउँपालिकाको वडा नम्बर–३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक...

रेम्डिसिभिर औषधि कोरोना भाइरसको महामारीमा कत्तिको प्रभावकारी ?

काठमाडौँ – कोरोनाभाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।...

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी भन्छन् नेपाल फर्किन चाहन्छौँ, परराष्ट्र भन्छ पत्रबारे जानकारी छैन्

काठमाडौं – नेपालको पूर्वी नाका फूलबारीबाट नजिकैको दुरीमा सार्क राष्ट्र बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू कोरोनाको त्रासले नेपाल फर्किन चाहन्छन् । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिन थालेपछि बंगलादेश सरकारले गत...