काठमाडौँमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने पक्राउ

काठमाडौं – लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

उनीहरुले आफुहरु राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता भएको बताएका छन् । प्रदर्शन गर्ने ३० जना लाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा भिड जम्मा गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्