काठमाडौं – नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार...
काठमाडौं – सिंहदरबारमा केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। जिल्ला प्रहरी...
काठमाडौं – सिंहदरबारभित्र पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका राप्रपा नेताहरूलाई प्रहरीले रोकेको छ। सो क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार लिङ्देनलाई सिंहदरबार परिसरमै पक्राउ...
झापा – नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन्। शनिबार गौरादह नगरपालिकामा आयोजित नेकपा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले...
काठमाडौं – पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले शिक्षक तथा कर्मचारीहरुले सडकमा रमिता देखाएको टिप्पणी गरेकी छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं...
काठमाडौँ – आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको...
काठमाडौं – हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशमा आंशिक...
काठमाडौँ- आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीहरुसँग छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको छलफलमा आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका साथै महासचिव सचिव लगायतका पदाधिकारीहरुको...
चितवन – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् । पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्डकाे समुद्घाटन...
काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। गभर्नर नियुक्तिका लागि भट्ट योग्य नभएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती...
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती कर्मचारीहरूलाई सडकमै ल्याउने वातावरण सिर्जना हुनु नहुने बताएका छन्। शुक्रबार संसदको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हाल...