लिपुलेक मुद्दामा प्रधानमन्त्री ओलीले जनाए चिनियाँ राष्ट्रपति सीसँग आपत्ति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिप्रति नेपालले कडा आपत्ति जनाएको बताएका छन्। शनिबार दिउँसो बेइजिङमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालको...

प्रधानमन्त्री ओली चीन भ्रमणमा, कार्यवाहक जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि आज बिहान प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ...

प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै केही सुझावहरू दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन...

चीनको विजय उत्सवमा ओली जाँदा जापान रिसाउँछ भन्नेलाई बेइजिङबाट जवाफ- जापानका पूर्वप्रधानमन्त्री हातोयामा सहभागी हुने

काठमाडौं – चीनले जापानविरुद्धको युद्धको ८० औं वर्षमा आयोजना गर्न लागेको विजय उत्सवमा जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामा सहभागी हुने भएका छन् । चिनियाँ सरकारले हातोयामालाई आगामी सेप्टेम्बर ३ मा हुने...

यस्ता छन् प्रधानमन्त्रीले संसद्लाई दिएको जानकारीका बुँदाहरू

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन् । आजै...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूभाग : सांसद पराजुली

  काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएकोमा आफ्नो दल दृढ रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद...

विशेष अदालतको अध्यक्षमा न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त

काठमाडौं – सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष तोकेको हो। न्याय परिषद्ले विशेष अदालतको...

कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्यमा लैजाने तयारी भएको छ। यसबारेको जानकारी आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले दिनेछन्। कर्मचारीको कुलिङ...

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, रास्वपाले बहिस्कार गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। शुक्रबार दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।...

१२२ उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा, सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको मन्त्रीको दाबी

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरी एकैपटक पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । यससँगै देशभरका गाउँपालिका र...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

काठमाडौँ – संघीय संसद अन्तर्गत शुक्रबार दिउँसो प्रतिनिधि सभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय...

कांग्रेस महामन्त्री थापाले भने -“उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छ”

काठमाडौँ –  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका मागलाई तत्काल सम्बोधन गरी दीर्घकालीन समाधानतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज संक्षिप्त कुराकानी गर्दै उनले किसानसँग जोडिएका...