प्रतिनिधिसभाको बैठकमा कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

प्रतिनिधिसभा बैठक बिहान आज ११ बजे बस्दै छ । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले...

सेनाभित्रको अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्ने सांसद बडुकाे माग

सेनाभित्रको अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग सांसदले गरेका छन । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार सांसदहरूले सेनाभित्र अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्न आवश्यक परे नीति तथा...

फागुन १८ गते : मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...

नेकपाकाे ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ । सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सर्कुलर जारी...

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सुधारोन्मुख : सोमबार सम्ममा ‘डिस्चार्ज’

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गोलाले काम गर्न थालिसकेको चिकित्सकहरुले बताएका छन् ।...

प्रधानमन्त्री ओलीद्वारा मलेसियाका प्रधानमन्त्री मोहम्मद यासिनलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका प्रधानमन्त्रीमा याब तानश्री दातो हाजी मुइद्दिन बिन हाजी मोहम्मद यासिन नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्ना मलेसियाली समकक्षीलाई आज एक...

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, अस्पतालले निकाल्याे विज्ञप्ति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । अस्पतालका कार्यकारी निर्देशक...

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा पदभार ग्रहण

काठमाडौं – पुनः अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थमन्त्रालयका...

पौडेल समुहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने जनाएको छ । आफ्नो विरोधका बाबजुद पार्टी सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेसँगै चिढिएको पौडेल समूहका...

प्रधानमन्त्री ओली अपरेसन थिएटरमा

काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई जानकारी दिएका...

अर्थमन्त्रीमा डा. खतिवडा पुनः नियुक्त, अपरान्ह ४ बजे सपथ ग्रहण

काठमाडौं – डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा...

प्रधानमन्त्रीलाई भेट्न नेता र कर्मचारीहरु अस्पतालमा

काठमाडौं – प्रधानमन्त्री ओलीलाई मन्त्री, दलका नेता र कर्मचारीहरुले भेटेका छन् । मृगौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगंजमा अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री, दलका नेता, कर्मचारी लगायतले...