प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, यस्ताे भयो छलफलमा

sf7df8f}F, !# df3 -/f;;_ M gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6f ;f]daf/ /fi6«klt sfof{no lztnlgjf;df /fi6«klt ljBfb]jL e08f/Laf6 kb tyf uf]kgLotfsf zky lng]qmddf ;xefuL x'Fb} . ;fydf k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आगामी बजेटमा विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा संघीय संसदको बजेटबारे छलफल भएको बुझिएको छ । संविधानमै व्यवस्था भएअनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले सरकारले कोरोना संकटकै बीच बजेटको तयारी थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्