काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारपछि साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका छन्। नेता प्रकाशशरण महतका अनुसार उपचारका लागि विदेशमा रहेका देउवा साउन २६ गते...
काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकन गर्न अनुमति दिएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी छुट्टै राजनीतिक अभियान सञ्चालन गरिरहेका डा. धवलशमशेर राणा र अभियानकर्मी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्। उनीहरूले नयाँ दलको नाम ‘जय...
काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश हुनुका साथै भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि...
काठमाडौं । नेपाली कांग्रेसले सुनसरी र मधेसका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईंले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्। विभिन्न चरणको आन्तरिक छलफलपछि पार्टी...
काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा पार्टीलाई विभाजनबाट जोगाउन विभिन्न तहबाट एकताका लागि दबाब बढ्न थालेको छ। संस्थापन र इतर समूह आ-आफ्नो रणनीतिमा अघि बढिरहेका बेला युवा नेता,...
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको संगठनात्मक सुदृढीकरणलाई लक्षित गर्दै गतिविधि तीव्र बनाएको छ। राष्ट्रिय भेलाको तयारीस्वरूप समूहले ५५१ सदस्यीय मूल आयोजक समितिसहित...
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्व र शक्ति बाँडफाँडको विषयमा आन्तरिक विवाद चर्किएको छ।...
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलमा...
काठमाडौं – सुनसरीको देवानगञ्जमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको...
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले गरिने बताएका छन्।बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न जोसुकै...