काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। शान्तिसुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी...
काठमाडौं – सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहान सुरुङमार्गको उद्घाटन गरेका हुन्। काठमाडौंलाई धादिङ हुँदै पश्चिम नेपालसँग...
काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका-५ मैखोली घर भई हाल जापानमा रहनुभएका दिलेन्द्र प्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास समिति कोटाबाट केन्द्रीय सदस्यमा मनोनयनका लागि सिफारिस हुनुभएको छ। रास्वपाले...
काठमाडौं । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठनका लागि भएको सत्ता साझेदारीको सहमतिपछि सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नेकपाका संसदीय दलका नेता खगराज भट्टको नाम चर्चामा...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर एकै दिनमा सत्ता परिवर्तन गर्ने गरी आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार...
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको नाममा कसैले तर्साउन खोजे पनि नेपाली कांग्रेस चुनावबाट नआत्तिने बताएका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा...
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अरूको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुग्न नसकिने बताएका छन्। बीपी स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरेक आलोचनाको प्रतिवादमा...
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सभापति थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक आन्दोलनको संज्ञा दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन...
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्न निर्देशन दिएका छन्। बुधबार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै...
हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले आज राजीनामा दिने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। सरकारमा एमालेको नेतृत्व गरिरहेका कृषि,...
काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनात्मक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौंको...