अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्नसक्छु : गगन थापा
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आईतवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।उनले...