संसदीय समितिका सभापति चयनका लागि वैशाख ४ गते निर्वाचन हुने

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ । सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभाको बैठकमा नियमावली २०७९ को व्यवस्था अनुसार निर्वाचनको...

सार्वजनिक यातायातमा आरक्षित सिट अनिवार्य कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी

काठमाडौँ – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा आरक्षित सिट अनिवार्य कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिएको छ । विभागले सूचना जारी गर्दै यात्रुवाहक सवारीसाधनमा अशक्त व्यक्तिका लागि चार र महिलाका लागि...

एक जना यात्रुका लागि बढीमा तीन जना मात्रै विमानस्थलसम्म आउन आग्रह

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्रै विमानस्थलसम्म आउन आग्रह गरेको छ । विमानस्थलमा अत्यधिक भिडभाड बढ्दै गएको भन्दै प्राधिकरणले सूचना जारी गर्दै...

प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन

काठमाडौं – प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। हिजो बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठन भएको जानकारी दिनुभएको हो। गठन भएका समितिहरूमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग...

प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

काठमाडौँ – प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । गएको चैत १९ गतेदेखि सुरू भएको अधिवेशनमा जम्मा ६ वटा बैठक बसेका थिए । यस अवधिमा संसद्ले सभामुख र उपसभामुख चयन...

रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित, संसद्को इतिहासकै कान्छी पदाधिकारी

काठमाडौं – रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको छ। आज भएको मतदानमा २५ वर्षीया ठाकुर विजयी भएसँगै संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएको छ। डोलप्रसाद अर्यालका अनुसार २५७ सांसद उपस्थित भएको...

कतारद्वारा ३ नेपालीलाई आममाफी

काठमाडौं । कतारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ । रमदान को अवसरमा कतारी आमिरले उक्त आममाफी प्रदान गरेका हुन् । परराष्ट्र मन्त्रालय का प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले...

राइड शेयरिङमा महिला यात्रीको भिडियो बनाएर दुरुपयोग गर्ने युवक पक्राउ

काठमाडौं । राइड शेयरिङका क्रममा महिला यात्रीलाई लक्षित गरी अभद्र भिडियो बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार काठमाडौंको भगवती बाहल मन्दिर...

जनकल्याणकारी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुनेमा राष्ट्रपति विश्वस्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार बनेको नयाँ सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई...

नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

काठमाडौँ- सरकारले काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क दर सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमार्फत सुरुङमार्ग प्रयोगबापत तिर्नुपर्ने दस्तुर तोकेको हो। नयाँ...

भक्तपुरमा बिस्का (बिस्केट) जात्रा सुरु

काठमाडौँ- भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्रा आजदेखि सुरु भएको छ। तौमरीस्थित पाँचतल्ले मन्दिर परिसरबाट भैरवनाथ (भैलखः) र भद्रकालीको रथ तानेर जात्राको विधिवत् शुरुआत गरिएको हो। नौ...

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, पेट्रोल २१९ रुपैयाँ पुग्यो, ग्यासको मूल्य समेत बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्यास...