इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग आग्रह गरेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य...

देशभर सक्रिय बन्यो मनसुन, भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम बढ्यो

काठमाडौं – मनसुन देशभर सक्रिय भएसँगै अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वर्षाको क्रम भोलिसम्म जारी रहने जनाएको छ। महाशाखाका अनुसार असार ५...

बजार अनुगमन प्रभावकारी बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाद्य बिक्रीमा कडा कारबाही हुने

काठमाडौं । गृह मन्त्रालयले बजार अनुगमन प्रभावकारी नभएको निष्कर्ष निकाल्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन तीव्र बनाउन निर्देशन दिएको छ। विशेषगरी होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र स्वच्छतासम्बन्धी गुनासो...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्यासको मूल्य समेत घटाइयो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य असार १७ गतेदेखि...

देशभरका सवारीसाधनबाट कालो सिसा हटाउन प्रहरीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीले सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई देशभर विस्तार गरेको छ। प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तथा...

कर्मचारी सरुवाको लागि आवेदनदेखि निर्णयसम्म अब अनलाइनबाटै गर्ने सकिने व्यवस्था

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले निजामती कर्मचारीको सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी थालेको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने...

विदेशमै बसेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग, सेवाबाट हटाउने प्रक्रिया अघि

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयका अनुसार बिदा अवधि समाप्त...

भारी वर्षाको चेतावनीपछि सडक विभाग ‘हाइ अलर्ट’मा, जोखिमयुक्त सडकमा पूर्वतयारी

काठमाडौं – मनसुन सक्रिय भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्ने चेतावनी दिएपछि सडक विभागले देशभरका जोखिमयुक्त सडकखण्डमा विशेष सतर्कता अपनाएको छ।...

दृष्टिविहीनका लागि ब्रेल लिपिमा संविधान प्रकाशित गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दृष्टिविहीन नागरिकका लागि नेपालको संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। कानुनका विद्यार्थी विवेक चौधरीसहितले दायर गरेको रिट निवेदनमाथि...

ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान बाहिरियो

काठमाडौं । ब्राजिलले रोमाञ्चक पुनरागमन गर्दै जापानलाई २–१ गोल अन्तरले पराजित गरेको छ। इन्जुरी समयको अन्तिम मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि ब्राजिल विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको...

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि म्याद...

सेबोन अध्यक्ष भट्टले लिए शपथ, अर्थमन्त्री वाग्लेद्वारा लगानीकर्ताको हितमा काम गर्न निर्देशन

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उहाँलाई शपथ गराउनुभएको...