भरतपुर । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा देशकै उत्कृष्ट सङ्घीय अस्पताल घोषित भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा...
काठमाडौं – सरकारले कम्पनीको सेयर खरिद–बिक्रीमा कारोबार मूल्यको १ प्रतिशत हस्तान्तरण शुल्क लगाउने प्रस्ताव गरेको छ। नयाँ कम्पनी ऐन, २०८३ को मस्यौदामा समेटिएको उक्त व्यवस्थाअनुसार २५ लाख रुपैयाँ वा सोभन्दा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन क्रमशः सक्रिय बन्दै गएको जनाउँदै आगामी असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने...
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। किसानहरू खेतमा धान रोप्दै, असारे गीत गाउँदै र...
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गरेकी छन्। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार भोलिदेखि...
काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको घटनालाई लोकतन्त्र र वामपन्थी आन्दोलनविरुद्धको प्रतिगामी षड्यन्त्र भएको आरोप लगाउनुभएको छ। मदन भण्डारी फाउन्डेसनले...
काठमाडौं — प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त...
काठमाडौं — प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक बन्द गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै खनालले आफ्नो निर्वाचन क्षेत्र...
काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र अवकाश उमेरसम्बन्धी व्यवस्था आउने चर्चासँगै निजामती कर्मचारीले समयअघि नै पदबाट राजीनामा दिने क्रम बढ्न थालेको छ। प्रस्तावित विधेयकमा...
काठमाडौं – अमेरिका र इरानबीच हालै भएको समझदारी कमजोर बन्दै गएको संकेत देखिएको छ। अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका सैन्य पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेको छ। पछिल्लो आक्रमण दक्षिणी...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षाको गतिविधि उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। शनिबार राति...
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाइएको भन्दै सरकार र नेपाल आयल निगममाथि प्रश्न उठ्न थालेको छ। उपभोक्तादेखि राजनीतिक नेतृत्वसम्मले मूल्य...