भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत गरिँदै

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’...

भोटेकोशी-त्रिशूली बाढीबाट १६ लाख प्रभावित, हालसम्म ९८७ जनाको मृत्यु

काठमाडौं । भदौ १० गते नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछि आएको विनाशकारी बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ।...

भोटेकोशी बाढीमा बेपत्ता ९८७ जनाको शव फेला, ३ हजार ९१६ अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त...

हेटौँडा-काठमाडौं आवागमन व्यवस्थापन गर्न दुई राजमार्गमा एकतर्फी सवारी सञ्चालन

हेटौँडा – मकवानपुरको हेटौँडाबाट विभिन्न राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधनको चाप बढेपछि दुई प्रमुख सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार मंगलबारदेखि लागू...

बाढी प्रभावित नुवाकोटको बेत्रावती बजारको एकै घरभित्र २४ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एक घरभित्रबाट २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार...

बाढीपहिरोको जोखिम बढेपछि तातोपानी नाका अनिश्चितकालका लागि बन्द

काठमाडौँ – बाढी र पहिरोको जोखिम बढेपछि चीनले नेपालसँगको प्रमुख व्यापारिक स्थलमार्ग तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ। रसुवागढी नाका विनाशकारी बाढीका कारण ठप्प रहेकै अवस्थामा तातोपानीसमेत बन्द भएपछि...

रसुवा बाढीपीडितका लागि एमालेले १ करोड २० लाख सहयोग गर्ने

काठमाडौं – नेकपा (एमाले) ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। ललितपुरको च्यासलस्थित...

गगन थापा बाढी प्रभावित नुवाकोटमा, पीडितको गुनासो सुन्दै प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन् । सोमबार नुवाकोटको विदुर नगरपालिका–३ लगायत विभिन्न प्रभावित क्षेत्रमा पुगेर उनले बाढीपीडितको अवस्था तथा...

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको...

भोटेकोशी-त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं – तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म देशका...

कांग्रेस संसदीय दलको बैठक आज बस्ने, राजनीतिक अवस्था र संसदीय रणनीतिबारे छलफल हुने

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो। बैठकमा मुलुकको...

बाढीपहिरो प्रभावितको राहतका लागि जावलाखेल ग्रुपले दियो ३ करोड

काठमाडौँ – देशका विभिन्न भागमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी) ले ३ करोड रुपैयाँ सहयोग गरेको छ। ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप...