कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

काठमाडौँ – नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको मौजुदा विधान संशोधन गरी आगामी महाधिवेशनपछि सभापतिले मनोनयन गर्ने गरी थप पदाधिकारीको व्यवस्था गर्न लागिएको हो।...

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी – विनयी त्रिवेणी गाउँपालिका-२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश-३-०१-००६ ख...

प्रतिनिधि सभाको चालु अधिवेशन औपचारिक रूपमा सम्पन्न

काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन आज औपचारिक रूपमा सम्पन्न भएको छ । अधिवेशन समापनका अवसरमा बैठकलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले कानून निर्माणका क्रममा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास बिक्री वितरण गर्ने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासको बिक्री वितरणमा सहजता ल्याउन सुरक्षा निकायका आउटलेटबाट समेत ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । उद्योग, वाणिज्य...

संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालद्वारा संसद्लाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाल सरकारको सहभागिता र त्यस क्रममा उठाइएका विषयबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै मन्त्री खनालले महासभाको उच्चस्तरीय...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज, विभिन्न विधेयकमा छलफल र निर्णय हुँदै

काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभाको...

सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाडौँ – सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३...

अवकाशपछि दुई वर्षसम्म काम गर्न नपाउने, निजामती कर्मचारीका लागि ‘कुलिङ पिरियड’ प्रस्ताव

काठमाडौँ – सरकारले सङ्घीय निजामती सेवाबाट अवकाश पाएका उच्च पदस्थ कर्मचारीलाई लक्षित गर्दै दुई वर्षको ‘कुलिङ पिरियड’ लागू गर्ने प्रस्ताव गरेको छ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका...

५५ वर्षमै अवकाशदेखि ६० वर्षसम्म सेवा, निजामती विधेयकमा यस्ता छन् मुख्य व्यवस्था

काठमाडौँ – सरकारले करिब छ महिनाको गृहकार्यपछि संघीय निजामती सेवा विधेयक, २०८३ संघीय संसद्मा दर्ता गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि भूमि व्यवस्था तथा संघीय मामिला तथा सामान्य...

देउवाको सभापतिकै हैसियतमा अपिल, समानान्तर वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापतिकै हैसियतमा अपिल जारी गर्दै आफ्नो पक्षले अघि बढाएको समानान्तर अधिवेशन प्रक्रियामा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। देउवा पक्षले १५औँ...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न प्रतिवेदन र विधेयक कार्यसूचीमा

काठमाडौँ – सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने कार्यतालिका रहेको छ।प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र...

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा हुने

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँले बढेर आए पनि निगमले हाल कायम रहेको बिक्री...