काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’ अन्तर्गतको खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।नेपालले...
काठमाडौं – धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्तिमा परेको छ। सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी...
काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठ जीवित नरहेको ठानेर काजकिरिया सुरु गरिसकेको थियो। बाढी आएको आठ दिनसम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव...
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेलमा साउदी अरेबियालाई पराजित गरे नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ।...
चितवन, भदौ २० गते । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन् । उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिण्डर ल्याउन...
काठमाडौँ- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण र प्रभावित क्षेत्रमा आवश्यक समन्वयको कामलाई तीव्रता दिएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बाढी...
दार्चुला – अपिहिमाल गाउँपालिका-१ भट्टारमा पहिरो खसेर आधा थुनिएको चौलानी (चमेलिया) नदीमा तत्काल ठूलो जोखिम नरहे पनि जिल्ला प्रशासन कार्यालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। दार्चुलाका...
काठमाडौं – रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित जलविद्युत आयोजनाहरूमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा शुक्रबार ६ जनाको शव...
काठमाडौं । मुस्ताङस्थित भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाटै जाँचपास गर्न सकिने भएको छ। भन्सार विभागले मुस्ताङको कोरला नाकाबाट भित्रिने मालवस्तुलाई चोभारसम्म ल्याएर...
दार्चुला – अपिहिमाल गाउँपालिका-२ भट्टार क्षेत्रमा पहिरो जाँदा चौलानी नदीको बहाव प्रभावित भएको छ। पहिरोका कारण नदीको केही भाग पुरिएको र माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने...
काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संगठनका तर्फबाट १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने भएको छ। कर्मचारीको तलबबाट रकम कट्टा गरी उक्त रकम कोषमा जम्मा...
काठमाडौँ – रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ। शुक्रबार बिहान उद्धार गरिएका व्यक्ति सञ्जय साह रहेको...