काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला ‘स्वास्थ्य उपचार’का लागि भन्दै विदेश गएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा...
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक...
काठमाडौं । भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न परियोजना सञ्चालनका लागि ८० करोड ३० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ। परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा मंगलबार...
काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शन तथा झडपमा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता...
काठमाडौं – सुदूरपश्चिमको मौलिक लोकसंस्कृति तथा देउडा गायनमा लोकप्रिय गायिका रेखा जोशी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा मनोनीत हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी...
काठमाडौँ – मानव सभ्यताको प्रारम्भिक कालदेखि नै हात्ती मानिससँग जोडिँदै आएको र समयअनुसार यसको भूमिका परिवर्तन हुँदै आएको भन्दै पर्यटन व्यवसायी रामसुन्दर बकेले नेपालमा हात्ती पर्यटनबारे भावनाभन्दा अध्ययन, तथ्य र...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ अर्थात् नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको...
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गएको साउन १० गते भएको घटनामा ज्यान गुमाएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङ र मृतक...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई प्रश्न र खबरदारी गरेकै कारण आफूविरुद्ध साइबर बुलिङ तथा चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबार...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव तथा उनीहरूको परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ। आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल...
धनगढी – चालु आर्थिक वर्ष २०८३/०८४ सुरु भएको २५ दिन बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशको वार्षिक बजेट पारित हुन सकेको छैन। असार मसान्तभित्रै बजेट पारित गरिसक्नुपर्ने संवैधानिक तथा कानुनी व्यवस्था भए...
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहताको शव एक सातादेखि अस्पतालमै रहेको छ। साउन १९ गते हिन्दु र मुस्लिम...