काठमाडौं – रसुवाको भोटेकोशी बाढीबाट अति प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ। सरकारले ती स्थानीय तहलाई तीन महिनाका लागि विपद्...
काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्म काठमाडौं–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा ठूलो मात्रामा लेदो थुपारेपछि राजमार्ग...
काठमाडौं – चीनको तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी नेपाल प्रहरीका २७ जना कर्मचारी अझै बेपत्ता रहेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि सम्पर्कविहीन भएका...
काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न आठ जिल्लाबाट हालसम्म...
काठमाडौं – नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरो तथा पहिरोका कारण नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ दूतावासले आग्रह गरेको छ । दूतावासले आज...
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित ७०६ जना स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी...
काठमाडौं – नेपालका फाइटर रवीन्द्र ढाँट ‘बझाङ्गी बाघ’ उपनामसहित रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन्। चीनको शाङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा रवीन्द्रले न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै फाइनलको...
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले शुक्रबार दिउँसो...
काठमाडौं – वैदिक सनातन धर्मावलम्बीको महत्वपूर्ण पर्व जनैपूर्णिमा अर्थात् ऋषितर्पणी तथा रक्षाबन्धन आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी...
काठमाडौं – विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई अमेरिकाले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै...
काठमाडौं – प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा...
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न आठ जिल्लामा बिहीबार राति ९ बजेसम्म ३८९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ४६६...