लकडाउनको समय थप र निरन्तरताबारे आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौं – कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले चालेको कदमलाइ निरन्तरता दिइने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हालको कदम सही भएको निष्कर्ष निकाल्दै लकडाउनलाई निरन्तरता...

काठमाडौँका एक पुरुषमा पनि पुनः कोरोना संक्रमण देखियो, पुन: संक्रमित हुनेको संख्या ३ पुग्याे

काठमाडौं – पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना...

निको भएका २ जनामा पुनः कोरोना संक्रमण देखियो

काठमाडौं – रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको छ । उनीहरु एक पटक कोरोना संक्रमण निको भएर घर फर्किएका थिए । रौतहटका युवक र भारतीय...

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये ६ जना निको भए, बुधबार डिस्चार्ज गरिने

मोरङ – विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जना संक्रमितहरुमध्ये ६ जनालाई निको भएको छ । तीन पटकको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि केन्द्रबाट डिस्चार्ज गरिने भएको हो...

लकडाउन लम्बिने संकेत, बुधबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौं – सरकारले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । तर यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड–१९ सम्बन्धी उच्चस्तरीय...

उद्योग व्यवसाय सञ्चालनका लागि लकडाउन खुकुलो बनाउने सरकारको तयारी

काठमाडौं – सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्थितिमा नराम्रो असर...

पासबाहक गाडीसमेत उपत्यकामा ‘नो इन्ट्री . . . ’

काठमाडौँ – सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस्, पास...

डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको टोली नेपालगञ्जमा, कन्ट्याक्ट ट्रेसिङ्ग गर्दै

बाँके – एउटै टोलमा २२ जना सहित २३ जनामा कोरोना भाईरस(कोभिड–१९)को सङ्क्रमण भेटिएपछि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको टोली नेपालगञ्ज पुगेर सङ्क्रमण राकथाम र नियन्त्रणमा जुटेको छ । विश्व...

नेपाली श्रमिकले दिए यूएईस्थित नेपाली दूतावासमा धर्ना

काठमाडौं – दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले मंगलबार यूएईस्थित नेपाली दूतावासमा धर्ना दिएका छन् । काम नपाएर अलपत्र परेको भन्दै उनीहरुले तुरुन्तै नेपाल फर्काउन माग गरेका छन्...

प्रधानमन्त्री ओली, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता, यसरी हुदैछ स्थायी कमिटी बैठकबारे तयारी

काठमाडौं – मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टीका तीन जना शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता...

भारतमा कोरोनाको अवस्था भयावह बन्दै, एकै दिन ४ हजार संक्रमित भेटिए, संक्रमितको संख्या ४६ हजार पार

काठमाडौँ – भारतमा एकै दिन ४ हजार कोरोनाका नयाँ विरामी भेटिएका छन् । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३९ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो...

नेपालगञ्जका थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं – नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...