१५ दिन लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले लकडाउन १५ दिन लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । आइतबार नै बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । यस अघि बढाएको लकडाउनको अवधि सोमबार सकिदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्