एमसीसी छिटो पास गर्नुपर्छ भन्ने देउवालाई भीम रावलले सम्झाए महाकाली सन्धि (भिडियो सहित)

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित र जनताको आवाज विपरीत हुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले यस्तो बताएका हुन् ।

आइतबार संसदमा बोल्दै प्रमुख प्रतिपक्षिदल नेपाली काँग्रेसका सभापत देउवाले एमसीसी छिटो पास गर्न सरकारलाई भनेका थिए । नेकपा नेता रावलले देउवालाई इंगित गर्दै महाकाली सन्धि सम्झाएका छन् ।

भिडियो हेर्नुहोस् 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्