विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, यि हुन् १० प्रभावित देश ! कुन देशमा कति ? (सूची सहित)

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो आँकाडा अनुसार विश्वभर ४८ लाख १ हजार ८ सय ७५ जना कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर कोरोनाबाट ३ लाख १६ हजार ६ सय ७१ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । उपचारपछि यो भाइरसबाट १८ लाख ५८ हजार भन्दा बढी निको भएका छन् ।
यि हुन् सबै भन्दा बढी प्रभावित १० देश
अमेरिकाः–१५,२७,६६४
रुसः– २,८१,७५२
स्पेनः– २,७७,७१९
बेलायतः– २,४३,६९५
ब्राजिलः– २,४१,०८०
इटाली:– २,२५,४३५
फ्रान्सः–१,७९,५६९
जर्मनीः–१,७६,६५१
टर्कीः–१,४९,४३५
इरानः–१,२०,१९८

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्