नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम, परीक्षणमा उच्च

नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कबमोजिम नेपालमा प्रति दशलाखमा एक जनाको मात्रै मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना...

बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान, सतर्क रहन अपिल (सूचना सहित)

काठमाडौं – भोलि बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १,...

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु, निस्केला त निकास ?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु भएको छ ।...

बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण

बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए...

सुदूरपश्चिममा थप ९१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

सुदूरपश्चिमा सोमबार थप ९१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ९१...

५ जिल्ला कोरोनामुक्त

काठमाडाैँ – देशका ५ जिल्ला कोरोनामुक्त भएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ जिल्ला कोरोनामुक्त भएको बताए । जसमा धनकुटा,...

मंगलबार थप २ सय ५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३

काठमाडाैँ – नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

मंगलबार २ सय ५३ जनाले कोरोना जिते, जम्मा ७ हजार ७५२ कोरोना संक्रमित डिस्चार्ज

मंगलबार २ सय ५३ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय ५३ जनाले कोरोना जितेको...

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका प्रमुख मेसु डा‍क्टर हेमराज पाण्डेका अनुसार ८ पुरुष र एक महिला गरी थप नौँ...

सुदूरपश्चिममा भारी बर्षा, तराईमा डुबान र पहाडी भेगमा बाढी पहिरोको जोखिम

सुदूरपश्चिममा भारी बर्षा भएको छ । खासगरी कैलाली, कञ्चनपुरमा डुबानको खतरा बढेको छ भने पहाडी क्षेत्रमा बाढी, पहिरोको खतरा बढेको छ । यस्तै कञ्चनपुरमा खहरेखोलाका कारण भाँसी क्षेत्र डुबानमा परेको...

कोभिड–१९ बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति

काठमाडाैँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ८७ वटा कोरोना भाइरस (कोभिड–१९) बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति दिएको छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोरोनासँग सम्बन्धित १२० वटा प्रस्ताव...

नमुना जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन

केन्द्रीय तथ्याङ्क विभागले नमुना जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरेको छ । आगामी १२औँ राष्ट्रिय जनगणनाको तयारी स्वरूप नमुना जनगणना गरिएको हो । नमुना गणना क्षेत्र नक्साङ्कनका अनुसार ११...