काठमाडौं – काठमाडौ उपत्यकामा सोमबार तीन जनाको मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका...
कैलाली –चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । संघीय सरकारले चीनबाट आइतबार ल्याएको स्वास्थ्य सामाग्री आज सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएको हो । सुदूपश्चिमका लागि एक हजार अस्थायी पर्सनल...
३ दिन सम्म सीमा क्षेत्रमा बसेर नाराबाजी गर्दा पनि कुनै सुनुवाई नभए पछि आफ्नो ज्यान जोखिमा राख्दै महाकालीमा पौडी खेलेर नेपाल तर्फ आइरहेका छन् ।
बुटवल – आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल...
दार्चुला – भारतको विभिन्न ठाउँबाट ज्याला मजदुरी गरेर नेपाल आउन खोजेका नेपालीहरु सीमानाकामा अलपत्र परेका छन् । करिब तीन चार दिन देखि अलपत्र परेका नागरिक हरुको उद्धार गर्न तिनै तहका...
काठमाडौँ – कोरोनाको आशंकामा लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । तामाङ थरका ती युवक...
काठमाडौं – नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार कतार एयरवेजको जहाज नेपाल आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा...
काठमाडौं – निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको...
काठमाण्डौ – सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत केही सामग्री र उपकरण लिएर सेनाको स्काई ट्रकमा सुर्खेत गएका छन्...
काठमाडौ – अमेरिकामा एकै दिन १८ हजार २ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै अमेरिकामा कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको...
काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको...
काठमाडौं – सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क...