चार महिना लामो बन्दाबन्दीपछि आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

काठमाडौँ – चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले...

कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ । इपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रियामा रहेका...

सुदूरपश्चिममा बुधबार थप ७० जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा बुधबार थप ७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ७०...

बुधवार थप दुई सय १० जनामा कोरोना पुष्टि, ५ हजार ३ सय ६० जनामा अझै कोरोना सक्रिय

काठमाडाैँ – नेपालमा बुधबार थप दुई सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदान

सुर्खेत । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आर्थिक नियमविपरीत रु एक करोड...

पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु

काठमाडौँ – मंगलबार राति पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो । नरहरिनाथ गाउँपालिका–४ गोदी र ७...

पर्सामा थपिए ३४ जना कोरोना संक्रमित

वीरगञ्ज – पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा...

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

दाङ – दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया...

कैलालीमा भारी बर्षासंगै आएको बाढी गाउँ पस्दा १ सय भन्दा बढी घर डुबानमा

कैलाली – कैलालीमा भारी बर्षासंगै आएको बाढी गाउँ पस्दा सय भन्दा बढि घर डुवानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न...

टेलिकमभित्रको अर्को अनियमितता बाहिरियाे, १२ करोेड रुपैयाँको चलखेल

काठमाडौं – नेपाल टेलिकमको एक ठेक्कामा २० करोड (१६ लाख ५० हजार डलर) मा गर्न सकिने गरी गरिएको प्रस्तावलाई छाडेर ३२ करोड (२६ लाख ७० हजार अमेरिकी डलर) प्रस्ताव पेश...

प्रधानमन्त्री ओली पार्टीभित्रैबाट नैतिक संकटमा, नेकपा फुटकाे स‌ंघारमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि...

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ३७ प्रहरीमा कोरोना संक्रमण

पोखरा – मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा...