नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौँ – नेपालमा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ ।
विहिबार नियमित पत्रकार सम्मेलनमा मन्त्रयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्