दशगजा क्षेत्रमा झण्डै २५ सय नेपाली अलपत्रः भारत भन्छ स्वदेश जा, नेपाल प्रहरी भन्छ माथिको आदेश छैन

रुपन्देही – भारतसंग सीमा जोडिएका रुपन्देही र कपिलवस्तुका विभिन्न नाकामा झण्डै २५ सय जना नेपाली अलपत्र परेका छन् । रोजगारीको लागि भारत पसेका उनीहरु स्वदेश फर्किने क्रममा लकडाउनमा परेर भारततर्फ...

दार्चुलाका ४ ठाउँमा बिओपी राख्ने तयारी

दार्चुला – भारतसँग सीमा जोडिएका दार्चुलाका ४ ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) राख्ने तयारी गरिएको छ । गृहमन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बलले दार्चुलाका थप नयाँ तीन ठाउँमा बिओपी राख्ने...

सुदूरपश्चिम कोरोना मुक्तः सेती अस्पतालमा उपचाररत ३४ वर्षिया महिला आज डिस्चार्ज

कैलाली – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचौ महिला डिस्चार्ज भएकी छिन् । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालले जनाएको छ । ३५...

सप्तरीको एक क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता

सप्तरी — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् । चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिदै आएको उक्त...

संसदमै प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले थाकेको शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे...

दुई तिहाइको सरकार दुई कौडिको छैनः राजेन्द्र महतो

काठमाडाैँ – जनता समाजवादी पार्टिका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकार दुई कौडिको नभएको बताएका छन् । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता महतोले सरकारले केहि काम नगरेको...

कोराेना महामारीका बेला अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियोजित नियतः देउवा

काठमाडौं – विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले दाबी गरेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काँग्रैस सभापति तथा विपक्षि दलका नेता...

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

बाँके – नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२...

सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरबीच झडप

काठमाडौं – स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा...

२१२ सांसद र २२२ जना संसद सचिवालयका कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ – सङ्घीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा...

रेलले किचेर मृत्यु भएका सबै मध्यप्रदेशका, मृतकका परिवारलाई ५/५ लाख क्षतिपुर्ति दिइने

काठमाडौं – भारतको महाराष्ट्र प्रान्त स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका...