नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

सांकेतिक तस्बिर

काठमाडौँ – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएपछि मृतको संख्या ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्