थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

काठमाडौँ – आाइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १६६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर संक्रमितको १ हजार ५६७ संख्या पुगेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित भेटिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्