काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख भन्दा बढीको मृत्यु भएको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार मृतक संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ...
चितवन – कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं। ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ...
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएकाले डिस्चार्ज हुने भएका छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन...
काठमाडौं – उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । तर पनि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी...
काठमाडौँ — कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश...
काठमाडौं – क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा औलोको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।...
काठमाडाैँ – सरकारले आन्तरिक र अन्तर्रा्ष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको छ । यस अघि सरकारले वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको थियो ।...
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । भट्टराईले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खतरनाक भएको भन्दै...
जनकपुर – जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर मेशिनबाट कोरोना परीक्षण गर्न रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए । सर्लाहीका १४ वर्षीय...
काठमाडौँ – कोरोना भाइरस बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरी अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी...
काठमाडाैँ – इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान आजदेखि शुरु भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार...
काठमाण्डौ – सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकले लकडाउनबारे आज टुंगो लगाउँदै...