अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना, अनावश्यक खर्चमा कठोर नीति लिइने

काठमाडौं – फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो मापदण्ड पारित गरेको हो...

सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राप्रपाबाट केही महिनाअघिमात्रै प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापालाई सहमहामन्त्री मनोनयन गरेको छ । पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो...

नेकपा सचिवालय बैठक सकियो, बैठकमा बाँडियो दुई अध्यक्षको पत्र

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ४० मिनटे बसेर सकिएको हो । बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द...

मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान

काठमाण्डाै – नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद...

पार्टी विवादलाई कार्यसूची नै बनाएर समाधान गर्ने नेकपाको निष्कर्ष

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी विवादलाई कार्यसूची नै बनाएर समाधान गर्ने निष्कर्ष निकालेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ सचिवालय सदस्यको आग्रहमा शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

थप २ हजार १११ जनामा काेराेना सङ्क्रमण, ३ हजार ५३७ जना डिस्चार्ज

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप २१११ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११...

बैतडी बस दुर्घटना : मृतक सबैको परिचय खुल्यो

बैतडी– दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई÷दुई जना...

खोड्पे बस दुर्घटना : मृतकमध्ये ७ जनाको परिचय खुल्यो, २ जनाको बाँकि

बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा...

बलात्कारपछि हत्या गरिएकी सम्झनाको परिवारलाई तीन लाख दिने सरकारको निर्णय

काठमाण्डाै – बलात्कारपछि हत्या गरिएकी सम्झना विकको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले सम्झना विककाे परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने...

नेकपा विवाद: आ–आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए...

गन्नाबाट महेन्द्रनगरका लागि छुटेको बस बैतडीमा दुर्घटना, ९ जनाको मृत्यु, ३४ घाइते

बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा...

भाइटीकाको भोलिपल्ट मंसिर २ गते पनि सार्वजनिक बिदा

काठमाडौं– सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।