भागरथी भट्टको हत्या : पाँच दिनदेखि प्रहरी नै अलमलमा

काठमाडौं – १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेखि प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको...

विद्यालयमै ४ वर्षीया बालिका बलात्कृत

काठमाडौं – गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको...

नेकपा विवाद हेर्न आयुक्त तोकियो, टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने

काठमाडौं – निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो ।...

भागरथी भट्टको हत्या : बलात्कारपछि हत्या भएको प्रमाण फेला, हालसम्म शंकास्पद सात जनामाथि सोधपुछ

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । पोस्टमार्टममा...

नेपालमा कोरोना संक्रमितको संख्या घट्दो, पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ११९ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा योसहित संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २६०...

भारतमा हिमताल फुट्दा धौलीगंगामा ठूलो बाढी, १ सय ५० मजदुर हराइरहेको आशंका

दार्चुला – भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । आइतबार चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ । हिमताल फुटेपछिको नदीमा आएको...

दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप दिइने

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा....

पहिलो चरणमा ८४ हजारले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ – पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध...

भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष

काठमाडौ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको...

पश्चिमी वायु प्रणाली पूर्वी नेपालबाट बाहिरियो, आज बाट मौसममा क्रमिक सुधार हुने

काठमाडौं – काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ । त्यसैले आज बिहान अत्यधिक चिसो महसुस भएको छ । गत पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम...

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्, यसरी गरिदैछ अनुसन्धान

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल आलोचित, बहिनी ज्वाईं भूमि आयोग दाङको अध्यक्ष, बहिनी आयोग सदस्य

काठमाडौ – सरकारले भूमि आयोगको दाङको जिल्ला अध्यक्षमा शिवकुमार आचार्यलाई नियुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आलोचित भएका छन्। आचार्य मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाईं भएकाले उनीमाथि ‘नातावाद’लाई प्रश्रय दिएको आरोप...