फेरियो ओलीको बोली

काठमाडौं – नारायणहिटी दरबारको गेटमा मञ्च राखेर आमसभा गर्ने घोषणा हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अन्यथा’ टिप्पणी गरिए। केहीअघि मात्र उनले कम्युनिस्ट प्रधानमन्त्रीको परम्परा तोड्दै पशुपतिनाथको पूजाअर्चना गरेका थिए। सुनको जलहरी...

प्रदेश १ : अविश्वासको प्रस्ताव टेबल हुने भएपछि बैठक नै बस्न नदिने रणनीतिमा सत्तापक्ष

काठमाडौं – प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार बोलाएका छन् । प्रदेशसभामा नेकपा दाहाल–नेपाल समूहले दर्ता गराएका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबाहेकको बिजनेस नभएकाले...

भागरथी हत्या प्रकरण : मोबाइलबाट फेला पर्‍यो ‘क्लु’, परिचितबाटै हत्याको आशंका

काठमाडौं – भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपधारीको नजिक पुगिसकेको उनीहरुको भनाइ छ । घटना बुधबार...

बैतडीमा बुवाले गरे आफ्नै छोरीको गोली हानी हत्या

बैतडी – बैतडीमा बुवाले आफ्नै छोरीको हत्या गरेको छ । शनिवार बुवाले आफ्नै छोरीमाथि गोली चलाएका हुन् । पुर्चाैडी नगरपालिका–१० का धनसिह महराले आफ्नै २० वर्षीया छोरी बेलमतीको गोली हानी...

पूर्वाग्रह त्यागेर भूमि समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरूलाई कुनै पनि पूर्वाग्रह नराखी भूमिसम्बन्धी समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । सय वर्ष भन्दा पनि पुरानो समस्या समाधान गर्ने जिम्मेवारी...

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

कैलाली – कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । शनिबार जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका पाँच जनामध्ये १७...

नेपालमा कति जनाले लगाए कोरोना खोप ?

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक...

आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ – आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती...

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

काठमाडौ – काठमाडौँ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको...

ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रम स्थल

काठमाडौं – अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही...

बैतडी घटना : भागरथी भट्टको बलात्कारपछि घाँटी निमोठेर हत्या

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान...

आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने

काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी...