’प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नलेखिएको अधिकार’

काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा भइरहेको बहसमा सरकारी वकिलहरूले विघटनलाई संविधानसम्मत साबित गर्ने प्रयास गरिरहेका छन् । सरकार पक्षका वकिलहरू शुक्रबारको बहसमा पनि संविधानमा नलेखिएका विषयलाई प्रधानमन्त्रीका अन्तरनिहित...

‘नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन’ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिको वातावरण बिथोल्न नदिने चेतावनी दिएका छन् । नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको राजनीतिलाई...

नारायणहिटी दरबार अगाडि बोल्दा बोल्दै जब ओलीको आँखामा आशु आए ….

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् । शुक्रबार नारायणहिटी दरबार अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका हुन् । गला अवरुद्ध भएपछि ओली केहीबेर...

‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु’ : गृहमन्त्री थापा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै चिडियाखानामा लगेर थुन्ने बताएका छन् । शुक्रबार काठमाडौँको...

संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा सर्वोच्च पुगे

काठमाडौं – संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा आफैं सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार बिहान सभामुख सापकोटा सर्वोच्च अदालत पुगेका हुन् । सभामुख सापकोटाले प्रधानमन्त्री, प्रधानन्यायाधीश,...

एमसीसीको समर्थनमा छैन – प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नरहेको प्रष्टीकरण दिएका छन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले संवैधानिक...

न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब, आइतबारबाट क्रमिक सुधार हुने

काठमाडौं – आज बिहानैदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती...

दार्चुलाको लेकम घर भएका सशस्त्र प्रहरी निरीक्षकको ड्युटीमै बेहोस भएर मृत्यु

काठमाडौँ – ड्युटीमै अचानक बेहोस भई ढलेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु...

एमसीसीविरुद्ध नारा लगाउँदा किन झस्किए प्रचण्ड ?

काठमाडौं – आफ्नो समूहले आयोजना गरेको आमहड्ताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाल लगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका...

विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारीमा सरकार

आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ। निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८०...

‘संविधानमा नलेखिएका अधिकार प्रधानमन्त्रीका कसरी भए’

काठमाडौं – सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकारी वकिलले संविधानमा नलेखिएका विषय पनि प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी गरेका छन्। ‘संविधानमा नलेखिएका कुरा कसरी प्रधानमन्त्रीका अवशिष्ट अधिकार भए ?’ भन्ने इजलासको प्रश्नमा...

२०४७ सालमा जुन अधिकार राजामा थियो, अहिले त्यो अधिकार प्रधानमन्त्री ओलीसँग छ : सरकार पक्षका वकिल

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे । अहिलको...