ओली–नेपाल शक्ति प्रदर्शनमा, एकताभन्दा पार्टी विभाजन उन्मुख

काठमाडौं – दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् ।...

जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई नेपालको चेतावनी

काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ । वरिष्ठ नेता...

परीक्षा सञ्चालन हुन अगाडी विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन नेविसंघको माग

काठमाडांैँ – नेपाल विद्यार्थी संघले कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन माग गरेको छ । विद्यालय तथा विश्वविद्यालयहरूले करिब तीन महिनादेखि...

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छ – गृह मन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइ सकेको जनाएको छ । यही साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी...

कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, देखिन्छन् यस्ता लक्षण

काठमाडौं – बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु–याउन सक्ने विज्ञको चेतावनी छ...

सिन्धुपाल्चोकमा फेरी बाढी, हेलम्बु–१ बेमाथाङबाटै बाढी आएको अनुमान

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नदीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार...

भारतले भन्यो – दार्चुलामा तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता छैन

काठमाडौँ – भारतीय पक्षले दार्चुलामा तुइनबाट युवक खसेको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशाशन कार्यालय...

२४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं– एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूको आग्रहमा आइतबार ३ बजेसम्मलाई स्थगित गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको...

कोइराला, सिंह र निधीबीच चाक्सीबारीमा भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । शनिबार नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो ।...

भारतीय एसएसबीले तुइन काटे नकाटेकोबारे प्रारम्भिक विवरण

काठमाण्डौ – दार्चुलाको व्यास गाउँपालिका–२ मालमा महाकाली तर्ने क्रममा बेपत्ता जयसिंह धामी अझै फेला परेका छैनन् । हिजो बिहानदेखि बेपत्ता धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ...

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि शनिबार संसदीय दलको बैठक बसेको हो । बैठकले अध्यक्ष यादवलाई...