महोत्तरी – लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका...
काठमाडौँ – सरकारले एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। सोमबार मन्त्रिपरिषदबाट खोप खरिद गर्ने निर्णय भइसकेको छ। मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको...
काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक गठन गर्ने निर्णय गरेको छ । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले कार्यदल...
काठमाडौं – नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ । चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक...
काठमाडौँ – प्रदेश र स्थानीय तहमा गएका कर्मचारी अदालतको आदेशमा संघको दरबन्दीमा फर्कन थालेपछि पूर्ववर्ती सरकारले सुरु गरेको कर्मचारी समायोजन नै उल्टिने अवस्थामा पुगेका बेला सरकारले निजामती अध्यादेश ल्याउन लागेको...
काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् । प्रदेशसभामा रहेका सबै दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल...
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि...
काठमाडौं – तापक्रम ह्वात्तै कम भएसँगै विहान–वेलुकी चिसो बढेपछि वायु प्रदूषणको दर समेत बढ्न थालेको छ । पछिल्लो एक सातामै उपत्यकाको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ । न्युनतम्...
काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न...
काठमाण्डाै – नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै काठमाण्डौलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रमा रहेकाे गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट बनाउन सुरु भएको...
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ । प्रस्ताव...
सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ खारखोलामा आज दुर्घटना भएको हो...