एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन...

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको फोन, कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ – एमालेले पार्टी निर्देशनविपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै...

सरकारी मोटरसाईकलमा सवार वडाअध्यक्ष ब्राउनसुगरसहित पक्राउ

काठमाडौँ – पर्सा पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई...

आज प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ . अहिले प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना...

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै, यी हुन् खोप केन्द्रहरु

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५०...

ओलीले गुमाए ३३ सांसदको साथ, माधव समुह पनि विभाजित

काठमाडौं – नेकपा एमालेमा केपी ओली पक्षका सांसदले देउवालाई मत दिने अपेक्षा नै थिएन । अर्कोतर्फ माधव नेपाल पक्षका सांसदले देउवालाई मत नदिने अपेक्षा थिएन । तर, आइतबार राति प्रतिनिधि...

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी...

एमालेभित्र को–को देखिए ओलीविरोधी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने यि हुन् एमालेका २२ सांसद

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत...

संसदमा देउवाले पाए विश्वासको मत, देउवाको पक्षमा १६५ मत

काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वसाको मत पाएका छन् । प्रतिनिधिसभामा जम्मा उपस्थित २४९ सांसद रहेका थिए । देउवाको विश्वासको मतको पक्षमा १६५ मत, विपक्षमा ८३ मत...

सांसदहरुले फ्लोर क्रस गरे, प्रेम आले लगायत ‌ओली पक्षिय ८ सांसद विश्वासको मत दिने लाइनमा

काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा प्रतिनिधिसभामा फ्लोर क्रस भएको छ । एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् । यस्तै...