पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ७१,३४३ पुग्यो

देशभर पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म...

उपत्यकामा मात्रै २५४० जनामा कोरोना संक्रमण पुष्टि, देशभर थपिए ४३६४ संक्रमित

नेपालमा आज  ४ हजार ३ सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन । यो सँगै देशभर संक्रिय संक्रमितको संख्या २६६८४ पुगेको छ । आज काठमाडौं उपत्यकामा मात्र २ हजार...

नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताउनुभएको छ । विश्व दृष्टि दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सबै नेपालीमा...

डा. केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिवको नेतृत्वमा बनायो टोली

काठमाडौं – २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य...

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघद्वारा आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

काठमाडौं – २४ दिन देखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै...

सबै तह र प्रकृतिका परीक्षा सञ्चा‍लन गर्न मन्त्रिपरिषदबाट स्वीकृति

काठमाडौँ — मन्त्रिपरिषद्ले सबै तह र प्रकृतिका परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिएको छ । कोरोना संक्रमणको सुरुवात भएसँगै गत चैतयता निर्धारित परीक्षा स्थगित भएकामा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर त्यस्ता...

नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति

काठमाडौं – नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो मानवीय क्षति...

जाजरकोटमा जीप दुर्घटना हुदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका(१ औलखोलामा दुर्घटना हुदा जुनिचाँदे गाउँपालिका(११ का अध्यक्ष...

काठमाडौँ उपत्यकामा १ हजार ६८४ जनामा कोरोना पुष्टि

काठमाडौँ- बुधबार काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

बुधबार थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौँ – बुधबार थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौ : मन्त्री अर्याल

काठमाडौं – राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना (२०७७/०७८–२१०२/०३) को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ ।...

सरकारले भन्यो – काठमाडौँ कोरोनाको उच्च जोखिममा, सकर्तता अपनाऔँ

काठमाडौं – सरकारले काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड(१९) को उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं...